राप्ती हाइड्रोलाई ६१.२७ लाख बराबरको हकप्रद शेयर निष्कासन गर्न नियामकको स्वीकृति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लि.लाई हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको छ ।
बिहीबार धितोपत्र बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लि.लाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लि.ले ६१ लाख २७ हजार ९३८ कित्ता अर्थात् ६१ करोड २७ लाख ९३ हजार ८००...